YF Nepal

भ्रस्टाचार देशको प्रमुख सत्रु  : राजीव पहारी 

मिति २०७२ चैत २४ काठमान्डौ  , युवासंघ अध्यक्ष्य क राजिब पहारीले देशको अबको प्रमुख सत्रु भ्रस्टाचार भएको बताउनु भएको छ ! रिपोर्टर्स क्लब नेपाल द्वारा राझाधानी मा  आयोजित पत्रकार सम्मेलन मा बोल्दै वहाले  मुलुकलाई बिकाश र सम्ब्रिदी को बाटोमा लैजान भ्रस्टाचार को अन्त्य गर्दै सुशासन मा राज्य ले बिशेष नीति बनाइ युवा हरुलाई साथ् मा लिएर अगाडी बढ्नुपर्ने बताउनु भयो ! कार्यक्रममा वहाले रास्ट्रीय स्वाधिनताको आन्दोलनको जगमा निर्माण भएको बर्तमान सरकारले भ्रस्टाचार निर्मुल पार्न बिशेष रणनीति अपनाउन वहाले सुझाव दिनुभएको छ !

  • on April 06, 2016