YF Nepal

अध्यक्ष देखि सन्देश

यतिवेला महाविनाशकारी भुकम्पका कारण मुलुक महा विपत्त्तिमा छ , महासंकटमा छ र शोकमा छ । जतिसुकै पटक जुनसुकै स्थरको रेक्टर स्केलमा महाभुकम्प गएतापनि सजकता पुर्वक , धैर्यतापुर्वक र उच्चमनोवलका साथ यो महाविपत्त्तिको सामना गर्न वाहेक अर्को विकल्प हामि संग छैन । यो वेला एक ढिक्का भएर पिडित क्षेत्रमा उद्धार र राहात तथा पुर्नस्थापनाको काममा जुट्नु एकमात्र दायित्व र कर्तव्य वनेको छ । युवासंघ नेपाल नेपाली युवा हरुको लोकप्रिय र शक्तीसाली सामाजिक परिवर्तनको संवाहक संगठन भएको नाताले यो वेला सम्पुण आफ्नो शक्तीलाई स्वयंम सेवि ढंगले परिचालित गर्ने र अवको मुलुक पुर्ननिमाण र नव नेपाल निमार्ण अभियानमा मुख्य पिलरको रुपमा योजना वद्ध परिचालित भई नेपाली युवाहरुको नेतृत्व गर्नु अवको मुख्य कार्यभार वनेको छ । यर्सथ यो वेला आफै भित्र रहेका सामान्य मतभेत र अन्तरविरोधलाई थाति राख्दै र हल गर्दै यहि अभियानका माध्यमवाट युवा संघ लाई राष्ट्रकै एक मुख्य अंगको रुपमा स्थापित गर्दै आफुलाई सक्षम योग्य र अनुशासित नेताको रुपमा स्थापित गर्ने महत्वपुर्ण अवसरको रुपमा यो महाविपत्तिलाई प्रयोग गर्न देश भरिका युवा संघ सँग सम्वध युवा हरुलाई र सम्पुर्ण नेपाली युवाहरुलाई हार्दिक आव्हान गर्न चाहन्छु ।

आगामी कार्यक्रम

कुनै आगामी कार्यक्रम छैन|

नयाँ समाचार

भ्रस्टाचार देशको प्रमुख सत्रु  : राजीव पहारी 

मिति २०७२ चैत २४ काठमान्डौ  , युवासंघ अध्यक्ष्य क राजिब पहारीले देशको अबको प्रमुख सत्रु भ्रस्टाचार भएको बताउ...

युवासंघ नेपालको मधेश जागरण अभियान २०७२ मंगसिर २९ र पौष १ गते

हामीलाई भर्खरै प्राप्त समाचार अनुसार आज सर्लाहीमा सगरमाथा , जनकपुर र नारायणी अन्चलका युवासंघ केन्द्रिय सदस...

More News